Collector
एसियन बीच गेम्स : नेपालसँगै बङ्गलादेश पनि सेमिफाइनलमा, समूह विजेताको टुङ्गो आइतबार | Collector
एसियन बीच गेम्स : नेपालसँगै बङ्गलादेश पनि सेमिफाइनलमा, समूह विजेताको टुङ्गो आइतबार
Lokantar

एसियन बीच गेम्स : नेपालसँगै बङ्गलादेश पनि सेमिफाइनलमा, समूह विजेताको टुङ्गो आइतबार

चीनको सान्यामा जारी छैटौँ एसियन बीच गेम्सको महिला कबड्डीमा नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशले शनिबार खेलिएको खेलमा चाइनिज ताइपेईलाई ५९–२० अंकले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यसअघि, शनिबार नै खेलिएको खेलमा नेपाली टोलीले थाइल्यान्डलाई ४९–३३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । समूह ‘बी’ तालिकामा चार अंकसहित नेपाल पहिलो र समान अंक बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छन् । थाइल्यान्ड र चाइनिज ताइपेई भने समूहगत चरणबाटै बाहिरिएका छन् । नेप...

Go to News Site