सरकार थापाथलीको अव्यवस्थित बस्ती हटाउन सफल: विस्थापितलाई सुन्दरीघाटमा व्यवस्थापन | Collector
Gorkhapatra
सरकार थापाथलीको अव्यवस्थित बस्ती हटाउन सफल: विस्थापितलाई सुन्दरीघाटमा व्यवस्थापन
काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि प्रयास गर्दै आएको नदी किनारका अव्यवस्थित बस्ती हटाउने कार्यमा सफलता प्राप्त गरेको छ । महानगर प्रहरी बलका प्रमुख विष्णु...