Collector
गीता मृत्यु प्रकरण : उपचारमा गम्भीर त्रुटि रहेको समितिको निष्कर्ष, डाक्टर रुपाखेती निलम्बित | Collector
गीता मृत्यु प्रकरण : उपचारमा गम्भीर त्रुटि रहेको समितिको निष्कर्ष, डाक्टर रुपाखेती निलम्बित
Lokantar

गीता मृत्यु प्रकरण : उपचारमा गम्भीर त्रुटि रहेको समितिको निष्कर्ष, डाक्टर रुपाखेती निलम्बित

गर्भपतन गराउने क्रममा मृत्यु भएकी पाल्पाकी २९ वर्षीया गीता पाण्डेको उपचारमा चिकित्सकको लापरबाही भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।  घटनाको छानबिन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको समितिले शनिबार २६ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै उपचारमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालेको हो । समितिले ​डा. शतिस रुपाखेतीलाई कारवाही स्वरूप तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।​ कारबाहीपछि डा. रुपाखेतीले केही समय चिकित्सकीय काम गर्न पाउने छैनन् । सँगै उपचारमा...

Go to News Site