Lokantar
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शनिबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ३७ रनले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले भने ४८.२ ओभरमै अलआउट हुनुअघि एक सय ६३ रनमात्र बनाउन सक्यो । मध्यम लक्ष्य पछ्याएको यूएईलाई जितसम्म पुग्न नदिन नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । यूएईले ३९ रनको कूल स्कोरमै तीन विकेट गुमाइसकेको थियो...
Go to News Site