धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते | Collector
Gorkhapatra
धनुषामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
ढल्केबर, वैशाख १२ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।चितवन...