Collector
थापाथलीको सुकुम्बासी बस्ती डोजर चलेको ५ घण्टामा खाली, भएन झडप | Collector
थापाथलीको सुकुम्बासी बस्ती डोजर चलेको ५ घण्टामा खाली, भएन झडप
Lokantar

थापाथलीको सुकुम्बासी बस्ती डोजर चलेको ५ घण्टामा खाली, भएन झडप

काठमाडौंको थापाथलीमा रहेको सुकुम्बासी बस्ती शनिबार बिहान कुनै अप्रिय घटनाविना करिब पाँच घण्टामै पूर्ण रूपमा खाली गरिएको छ। विगतमा यस्ता प्रयासहरू विवाद र झडपमा परिणत हुँदै तनावपूर्ण बन्ने गरेका थिए । तर यसपटक शान्तिपूर्ण रूपमा बस्ती खाली गरिएको छ । सरकारले दुई दिन अघिदेखि नै सुकुम्बासी र भूमिहीनलाई आफ्ना सरसामान सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । सरकारको उर्दीपछि अधिकांश बासिन्दाले बिहानैदेखि आफ्ना घरटहरा आफैं खाली गर्दै सामान ओसारपसार गरेका थिए । प्रारम्भिक योजनाअनुसार बिहान ६ बजेदेखि डोजर प्रयोग ...

Go to News Site