विन्डोज ११ मा ठूलो सुधार: अब विन्डोज अपडेटलाई चाहेजति समय रोक्न सकिने | Collector
Onlinekhabar
विन्डोज ११ मा ठूलो सुधार: अब विन्डोज अपडेटलाई चाहेजति समय रोक्न सकिने
विन्डोज प्रमुख पावन दाभुलुरीले मार्चमा गरेका बाचाहरूलाई पुरा गर्दै माइक्रोसफ्टले 'विन्डोज इन्साइडर प्रोग्राम' मार्फत केही महत्त्वपूर्ण सुविधा सार्वजनिक गरेको छ।