चीन र मोजाम्बिकबीच खनिज उत्खनन् र सुरक्षा सम्झौता | Collector
Onlinekhabar
चीन र मोजाम्बिकबीच खनिज उत्खनन् र सुरक्षा सम्झौता
मोजाम्बिकका राष्ट्रपति डेनियल चापोको हालैको बेइजिङ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय वार्तामा यो रणनीतिक साझेदारीको घोषणा गरिएको हो ।