Collector
सुकुम्बासीलाई होटलमा राखियो, सामान कीर्तिपुरमा सुरक्षित | Collector
सुकुम्बासीलाई होटलमा राखियो, सामान कीर्तिपुरमा सुरक्षित
Lokantar

सुकुम्बासीलाई होटलमा राखियो, सामान कीर्तिपुरमा सुरक्षित

सरकारले काठमाडौंका विभिन्न स्थानबाट हटाएका सुकुम्बासीहरूलाई होटलमा राखेको छ ।  सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलमा राखिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ । उनीहरूका घरायसी सामान हाललाई कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बना...

Go to News Site