बालश्रमसम्बन्धी ऐनलाई कार्यान्वयनयोग्य बनाउन विभिन्न सुझाव पेस | Collector
Gorkhapatra
बालश्रमसम्बन्धी ऐनलाई कार्यान्वयनयोग्य बनाउन विभिन्न सुझाव पेस
काठमाडौँ, वैशाख १२ गते ।बालअधिकार, श्रमिक अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील नागरिक संस्थाहरूले बालश्रम अन्त्यका लागि बालश्रमसम्बन्धी ऐनलाई कार्यान्वयनयोग्य बनाउन आग्रह ग...