Collector
विभिन्न जिल्लामा भारी वर्षा, मौसम अझै बदली हुने | Collector
विभिन्न जिल्लामा भारी वर्षा, मौसम अझै बदली हुने
Lokantar

विभिन्न जिल्लामा भारी वर्षा, मौसम अझै बदली हुने

मौसम बदलीसँगै आज शनिबार देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।  प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्युठानमा ७४.६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।   यस्तै, कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशक...

Go to News Site