नेपाली भाषा र संस्कृतिको अन्तर्राष्ट्रिय सम्मान: टोरन्टोमा ‘नेपाली सम्पदा महिना’ घोषणा | Collector
Gorkhapatra
नेपाली भाषा र संस्कृतिको अन्तर्राष्ट्रिय सम्मान: टोरन्टोमा ‘नेपाली सम्पदा महिना’ घोषणा
क्यानडा, वैशाख १२ गते । क्यानडाको टोरन्टो सहरमा नेपाली समुदायका लागि एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। यसअघि टोरन्टोका मेयरबाट ‘नेपाली हेरिटेज विक’ का रूपमा प्राप्त औपचारिक स्वीकृत...