Collector
इरान-अमेरिका तनावबीच पाकिस्तानको मध्यस्थता सक्रिय, नयाँ प्रस्ताव अघि सारिएको संकेत | Collector
इरान-अमेरिका तनावबीच पाकिस्तानको मध्यस्थता सक्रिय, नयाँ प्रस्ताव अघि सारिएको संकेत
Lokantar

इरान-अमेरिका तनावबीच पाकिस्तानको मध्यस्थता सक्रिय, नयाँ प्रस्ताव अघि सारिएको संकेत

इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थाबीच युद्ध अन्त्यका लागि पाकिस्तानको मध्यस्थता प्रयास तीव्र बनेको छ ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका सशस्त्र बल प्रमुख असीम मुनीरसँग शनिबार भेट गरी युद्धविरामपछिका पछिल्ला घटनाक्रम तथा सम्भावित समाधानका उपायबारे छलफल गरेका छन् । भेटपछि जारी वक्तव्यअनुसार अराघचीले युद्ध अन्त्यका सम्बन्धमा इरानका दृष्टिकोण र विचार प्रस्तुत गरेका छन् । पाकिस्तानले शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निरन्तर निभाउने प्रतिबद्धता जनाएको छ । अराघची व्यापक प्रस्तावसहित पाकिस्तान पुगेको बताइए ...

Go to News Site