Collector
घरदैलोमै सामाजिक सुरक्षा भत्ता, बैंक धाउनुपर्ने बाध्यता हट्यो | Collector
घरदैलोमै सामाजिक सुरक्षा भत्ता, बैंक धाउनुपर्ने बाध्यता हट्यो
Lokantar

घरदैलोमै सामाजिक सुरक्षा भत्ता, बैंक धाउनुपर्ने बाध्यता हट्यो

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण शुरू गरेको छ ।  गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो ।  उपाध्यक्ष गोलेले भनिन्, ‘हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन् । ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्तता भएका नागरिकले पालिका केन्द्र...

Go to News Site