Onlinekhabar
१२ वैशाख, काठमाडौं । नेपाली केम्पो (मार्सल आर्ट्स) टोलीले टर्कीएमा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित कुल २५ पदक जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको । टर्कीएको एन्टाल्या शहरमा भएको च्याम्पियनसिपमा कुल पाँच विधामा गरेर नेपाली टोलीले एक स्वर्ण, ६ रजत र १८ कांस्यसहित कुल २५ पदक जितेको हो । जुनियर कातामा […]
Go to News Site