Onlinekhabar
१२ वैशाख, काठमाडौं । रसुवा जिल्ला खेलकुद विकास समितिले एकै परिवारका ३ खेलाडीलाई सम्मान गरेको छ । कालिका गाउँपालिक वडा १ निवासी दावा तामाङसहित दुई छोरी दिया र दीक्षालाई खेलकुद मार्फत जिल्लालाई परिचित गर्न सफल भएकोमा सम्मान गरिएको हो । उनीहरुलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १३ औं रसुवा जिल्लास्तरीय राष्ट्रपति […]
Go to News Site