Onlinekhabar
१२ वैशाख, काठमाडौं । श्री कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ । श्री कालिका पुरुष र महिला दुवैमा पहिलो भयो । भक्तपुर जिल्ला हक्की संघको आयोजनामा भक्तपुरस्थित मिड भ्याली कलेजमा भएको प्रतियोगिताको पुरुष र महिला दुवैमा गुन्डु इङलिस स्कुल दोश्रो तथा जनता मावि तेश्रो […]
Go to News Site