BBC News Nepali
नेपालको मधेश प्रदेशअन्तर्गत जनकपुरधाममा शनिवार जानकी नवमी मनाइएको छ। चन्द्रमासको वैशाख शुक्ल नवमी तिथिका दिन सीताको जन्म भएको विश्वासमा यो पर्व मनाइने राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ। जनकपुरका अतिरिक्त मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको
Go to News Site