Kantipur
मनाेहरा सुकुमवासी बस्तीमा अवराेध, अनधिकृत संरचना हटाउने कार्य स्थगित मनाेहरा सुकुमवासी बस्तीमा डाेजर प्रयाेग गरेर संरचना हटाउने क्रममा त्यहाँ बसोबास गर्नेहरुले ढुंगा हानेर अवराेध गरेपछि डाेजर फर्काइएको छ । भाेलि बिहान पुन: हटाउनु सुरु हुने भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी
Go to News Site