Lokantar
काठमाडौँ उपत्यकास्थित मनोहरा सुकुमवासी बस्तीमा अनधिकृत संरचना हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ। डोजर प्रयोग गरी संरचना हटाउन थालेपछि त्यहाँ बसोबास गर्नेहरूले प्रहरी र डोजरमाथि ढुंगामुढा गरेका हुन्। घटनामा थिमि प्रहरी वृतका प्रमुख डीएसपी नवराज ढुंगानासहित चार जना प्रहरी घाइते भएका छन्। झडपका कारण केही समय अवस्था तनावग्रस्त बनेको थियो। भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार केही पक्की घर तथा टहरा भत्काउने क्रममा अवरोध भएपछि डोजर फिर्ता गरिएको छ। उनले भोलि बिहानदे...
Go to News Site