Collector
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण | Collector
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण
Lokantar

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

दशकौँ लामो द्वन्द्वमुक्त मुलुक घोषणा भएको झन्डै एक महिनापछि ४७ जना माओवादी विद्रोहीले आत्मसमर्पण गरेको भारतीय प्रहरीले शनिबार जनाएको छ । भारतले विगत दुई वर्षदेखि नक्सलवादी विद्रोहको ‘अन्तिम अवशेष’विरुद्ध अभियान चलाउँदै आएको छ । नक्सलवादी विद्रोहको नामाकरण हिमालयको फेदमा रहेको नक्सलबारी भनिने एउटा गाउँको नामबाट राखिएको थियो, जहाँ करिब छ दशकअघि माओवादी प्रेरित विद्रोह सुरु भएको थियो। विगतमा यो समूहले मध्य भारतको खनिज–समृद्ध वनमा सीमान्तकृत आदिवासीको अधिकारका लागि सङ्घर्ष गरिरहेको भन्ने गथ्र्यो । द...

Go to News Site