Collector
अवैध घर टहरा तत्काल हटाउन बुटवल उपमहानगरपालिकाले जारी गर्‍यो सूचना | Collector
अवैध घर टहरा तत्काल हटाउन  बुटवल उपमहानगरपालिकाले जारी गर्‍यो सूचना
Lokantar

अवैध घर टहरा तत्काल हटाउन बुटवल उपमहानगरपालिकाले जारी गर्‍यो सूचना

सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घर टहरा तत्काल हटाउन रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सूचना जारी गरेको छ । उक्त जग्गा साबिक लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवलको नाममा दर्ता भई तत्कालीन सरकारको निर्णयअनुसार हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार प्राप्त रहेको जनाइएको छ ।  बुटवल उपमहानगरपालिका साबिक वडा नं. ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साबिक कित्ता नं. ३९६ (हाल कित्ता नं. ७८१२६११३४) को करिब २ बिघा ५ कट्टा १४ धुर क्षेत्रफलमा बनेका घर टहरा हटाउन महानगरले सार्वजनिक सूचना जारी गरेको हो । उ...

Go to News Site