धनुषाधाम, वैशाख १२ गते । जानकी नवमीको अवसरमा शनिबार साँझ जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा सवा लाख दीप प्रज्वलन गर्दै सर्वसाधारण ।