Collector
आयोजकलाई भोजपुर गोल्डकपको उपाधि | Collector
आयोजकलाई भोजपुर गोल्डकपको उपाधि
Lokantar

आयोजकलाई भोजपुर गोल्डकपको उपाधि

नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भोजपुर फुटबल सङ्घले जितेको हो । सङ्घले उपाधिसहित पाँच लाख हात पारेको छ । भोजपुरले ललितपुरको सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । भोजपुरका लागि दोर्जी तामाङले खेलको तीन मिनेटमै पहिलो गोल गरे ।  यस्तै ४०औँ मिनेटमा उसका लागि सन्तोष तामाङले दोस्रो गोल थपे । वर्षात्मै खेलाइएको दोस्रो हाफको एक मिनेटमा सातदोबाटो युथ क्लबका राजेश दाहालले एक गोल गर्न सफल भए । उपविजेता सातदोबाटोले तीन लाखमा चित्त बुझायो । फाइनल खेलको प्लेयर अफ दी म्याच भो...

Go to News Site