Lokantar
बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाले । अहिले लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचय नै बदलिन थालेको छ । हिजोआज रेशगाउँ ‘चिया गाउँ’का रूपमा चिनिन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–७ मा पर्ने रेशगाउँमा अहिले चियाखेती फैलिँदै गएपछि स्थानीयसमेत यसतर्फ आकर्षित हुँदै गएका छन् । सात वर्षअघि ...
Go to News Site