Collector
मनोहरास्थित सुकुमवासी बस्तीमा आज फेरि डोजर, हिजो भएको थियो आक्रमण | Collector
मनोहरास्थित सुकुमवासी बस्तीमा आज फेरि डोजर, हिजो भएको थियो आक्रमण
Lokantar

मनोहरास्थित सुकुमवासी बस्तीमा आज फेरि डोजर, हिजो भएको थियो आक्रमण

भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। शनिबार साँझ स्थानीयको अवरोधका कारण रोकिएको संरचना हटाउने अभियान आइतबार थप सुरक्षा सतर्कतासहित अघि बढाउन लागिएको हो। यसअघि घरटहरा हटाउने क्रममा बस्तीका केही बासिन्दाले ढुङ्गा, इँटा र बोतल प्रहार गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए। घाइतेमध्ये नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरीका ११ जना रहेका छन्। मध्यपुरथिमि प्रहरी वृत्तका डीएसपी नवराज ढुङ्गानासहितका सुरक्षाकर्मी उपचारपछि सामान्य अवस्थामा रहेको ज...

Go to News Site