सन्तोष सुवेदीकास्की, वैशाख १३ गते । पोखराका अधिकांश होटेल अहिले भारतीय पाहुनाले भरिभराउ छन् । पश्चिम एसियाको युद्धका कारण अन्य मुलुकमा बाधक बनेको बेला भारतीय पर्यटक पोखरा घुम्न आउन...