Lokantar
इन्डियन प्रमियर लिग (आईपीएल)मा १५ वर्षीय वैभव सूर्यवंशीको शतकका बाबजुद राजस्थान रोयल्सले हार बेहोरेको छ । शनिबार राति जयपुरको सवाई मानसिंह स्टेडियममा पहिले ब्याटिङ गर्दै राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २२८ रन बनाएको थियो। २२९ रनको लक्ष्य हैदराबादले १८.३ ओभरमा ५ विकेट गुमाउँदै हासिल गर्यो । इशान किशनले ७४ रन र अभिषेक शर्माले ५७ रन बनाए । नितिश कुमार रेड्डीले ३६ रन र हेनरिक क्लासेनले २९ रन योगदान गरे। राजस्थानका लागि जोफ्रा आर्चर र ब्रिजेश शर्माले २-२ विकेट लिए। यसअघि, राजस्थानका लागि वैभव सूर्यवंशील...
Go to News Site