गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १३ गते । दिवंगत पत्रकार, कवि, निबन्धकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको सांस्कृतिक निबन्धको सङ्ग्रह ‘हाय राजमती’ सार्वजनिक गरिएको छ । जात्रा...