दीपेन्द्र र करणको प्रेरणादायी प्रदर्शनमा नेपालको जित | Collector
Gorkhapatra
दीपेन्द्र र करणको प्रेरणादायी प्रदर्शनमा नेपालको जित
काठमाडौँ, वैशाख १३ गते । आइसिसी विश्वकप लिग २ मा पुछारका दुई टिमबिचको भिडन्तमा नेपालले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) लाई ३७ रनले हराएको छ ।नेपालको जितमा दीपेन्द्रसिंह ऐरीको अल...