काठमाडौँ, वैशाख १३ गते । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजनामा हरेक महिना हुँदै आएको ‘अविरल जनसाहित्य यात्रा’ को १०८ शृङ्खलामा डा. सावित्री श्रेष्ठका एक दर्जन कविता वाचन गरिएको...