Collector
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको जस्तो आवाज सुनियो | Collector
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको जस्तो आवाज सुनियो
Lokantar

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको जस्तो आवाज सुनियो

अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ कार्यक्रममा गोली चलेको आशंकापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाकर्मीले हतारहतार मञ्चबाट बाहिर निकालेका छन्।  शनिबार राति भएको यस घटनाले कार्यक्रमस्थलमा ठूलो खैलाबैला उत्पन्न गराएको छ। राष्ट्रपति ट्रम्प कुराकानीमा व्यस्त भइरहेका बेला अचानक ठूलो आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । लगत्तै सेक्रेट सर्भिसका सशस्त्र एजेन्टहरूले राष्ट्रपति र प्रथम महिलालाई सुरक्षित स्थानतर्फ लगेको समाचारमा उल्लेख छ । घटनास्थलमा रहेका बीबीसीका...

Go to News Site