Lokantar
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा भएको गोलीकाण्डपछि अमेरिकी सेक्रेट सर्भिसले राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सुरक्षित रहेको आधिकारिक पुष्टि गरेको छ। सेक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'राष्ट्रपति, प्रथम महिला र सेक्रेट सर्भिसको सुरक्षा घेरामा रहेका अन्य सबै व्यक्तिहरू सुरक्षित छन्।' उनले घटनामा संलग्न एक व्यक्तिलाई हिरासतमा लिइएको जानकारी दिएका छन् । तर ती व्यक्तिको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे केही खुलाइएको छैन। वासिङ्टन हिल्टनको ब्यान्क्वेट हलमा गो...
Go to News Site