Collector
कपिलवस्तुमा रोकिराखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्कियो, दुई जनाको मृत्यु | Collector
कपिलवस्तुमा रोकिराखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्कियो, दुई जनाको मृत्यु
Lokantar

कपिलवस्तुमा रोकिराखेको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्कियो, दुई जनाको मृत्यु

हुलाकी सडकअन्तर्गत कपिलवस्तुमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका-१२ पिप्रराहवामा रोकिराखेको ट्रकसँग भारतीय नम्बरको स्कारपियो ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।   बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कारपियो साइड लगाइराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठक्कर खाँदा कपिलवस्तु महाराजगञ्ज नगरपालिका-११ का ५० वर्षका राधेश्याम कुर्मी र शिवराज नगरपालिका ६ का ५५ वर्षLया चिन्नी कुर्मीको निधन भएको जिल्ला प्रहरी ...

Go to News Site