Collector
स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित | Collector
स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित
Onlinekhabar

स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित

स्पेनको असाधारण कानुनीकरण प्रक्रियामा प्रहरी रिपोर्ट अनिवार्य बनेसँगै हजारौं नेपालीले आवेदन दिएका छन् । तर, कागजात प्रमाणीकरण काठमाडौंबाट दिल्ली सारिएपछि प्रक्रिया झन् लामो, खर्चिलो र अनिश्चित बनेको छ।

Go to News Site