Onlinekhabar
१३ वैशाख, काठमाडौं । चीनको सान्या शहरमा आयोजना भइरहेको एशियन बिच कबड्डी प्रतियोगितामा आज भएको खेलमा नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै समूहको पहिलो स्थान पक्का गरेको छ । समूह ‘बी’को तीनवटै खेल जितेर समूह विजेता बनेको हो । नेपालले आजै समूह ए को उपविजेता श्रीलंकासँग खेल्नेछ । समूह एको विजेता भने भारत छ । […]
Go to News Site