Collector
काठमाडौंको आकाश बादलले ढाक्यो : टर्किस एयरको विमान दिल्ली डाइभर्ट, आन्तरिक उडाहरू डिले | Collector
काठमाडौंको आकाश बादलले ढाक्यो : टर्किस एयरको विमान दिल्ली डाइभर्ट, आन्तरिक उडाहरू डिले
Lokantar

काठमाडौंको आकाश बादलले ढाक्यो : टर्किस एयरको विमान दिल्ली डाइभर्ट, आन्तरिक उडाहरू डिले

काठमाडौं उपत्यकाको आकाश बादलले ढाकेको छ । जसका कारण बिहानै अँध्यारो देखिएको छ ।  मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं मात्र होइन, यतिबेला गण्डकी प्रदेशको पूर्वी क्षेत्रदेखि कोशीको पश्चिमी भेगसम्मको आकाश बादलले ढाकेको छ । साथै देशका विभिन्न स्थानमा वर्षा पनि भइरहेको छ । प्रतिकूल मौसमका कारण केही आन्तरिक र बाह्य उडानहरू प्रभावित भएका छन् । इस्तानबुलबाट आएको टर्किस एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकी दिल्ली डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्य...

Go to News Site