‘बुवाको प्रेरणाले गर्दा म राजनीतिमा आएँ’ | Collector
Gorkhapatra
‘बुवाको प्रेरणाले गर्दा म राजनीतिमा आएँ’
सन्तोष राउत सोलुखुम्बु, वैशाख १३ गते । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुले यस पटकको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकै सबैभन्दा कान्छी सांसदका रूपमा गीता गुरुङलाई पठाएको छ । नेप...