देशभर बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना | Collector
Gorkhapatra
देशभर बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना
काठमाडौँ, वैशाख १३ गते । आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ ।आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदल...