Collector
लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवल्दार पक्राउ | Collector
लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवल्दार पक्राउ
Lokantar

लागूऔषध मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिने प्रहरी वरिष्ठ हवल्दार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीमा कार्यरत एक प्रहरी कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीले लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारको टोली उनलाई नियन्त्रणमा लिएको हो ।  अख्तियारको कार्यालय, पोखरा बाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।  उन...

Go to News Site