क्षमताभन्दा बढी चुनढुङ्गा बोकेका १३ टिप्पर नियन्त्रणमा | Collector
Gorkhapatra
क्षमताभन्दा बढी चुनढुङ्गा बोकेका १३ टिप्पर नियन्त्रणमा
राममणि दाहाल मकवानपुर, वैशाख १३ गते । मकवानपुर प्रहरीले क्षमताभन्दा बढी चुनढुङ्गा बोकेका टिप्परहरू नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गस्तीका क्रममा हेट...