तमोर नदी र लम्बुखोला किनारको चैते धान (तस्वीरहरू ) | Collector
Onlinekhabar
तमोर नदी र लम्बुखोला किनारको चैते धान (तस्वीरहरू )
लम्बु दोभान–मजुवा फाँट प्राकृतिक सौन्दर्यका दृष्टिले पनि उत्तिकै आकर्षक छ । हरियो फाँट, वरिपरिका पहाड, शान्त वातावरण र खुला आकाशले यसलाई सम्भावित पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ ।