Onlinekhabar
१३ वैशाख, काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले सम्भवत: आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरे । प्रहरीका अनुसार रोशी खोलाको […]
Go to News Site