सुलीकोट समाचारदातासुलीकोट, वैशाख १३ गते । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाविनाशकारी गोरखा भूकम्पको १२ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएक...