Lokantar
सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घर-टहरा तत्काल हटाउन रूपन्देहीको बुटवल उपमहानगरपालिकाले सूचना जारी गरेपछि स्थानीयले आफैँ जग्गा खाली गराउन थालेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–४ मा पर्ने उच्च अदालत तुलसीपुर इजलास बुटवल अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरू भएको हो । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो । संघीय सरकारले काठमाडौंका सुकुम्बासी बस्ती...
Go to News Site