Collector
भक्तपुरको मनोहरा क्षेत्रको सुकुमवासी बस्ती हटाउने काम सुरु भएको छ। बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने केहीबेरअघि डोजर ल्याएर बस्ती भत्काउन सुरु गरिएको हो। शनिबार भने त्यहाँ प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो। तस्बिरः दीपक केसी/कान्तिपुर | Collector
भक्तपुरको मनोहरा क्षेत्रको सुकुमवासी बस्ती हटाउने काम सुरु भएको छ। बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने केहीबेरअघि डोजर ल्याएर बस्ती भत्काउन सुरु गरिएको हो। शनिबार भने त्यहाँ प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो। तस्बिरः दीपक केसी/कान्तिपुर
Kantipur

Go to News Site