इन्धनको मूल्यवृद्धिका कारण देवघाटको विराट महायज्ञ स्थगित | Collector
Gorkhapatra
इन्धनको मूल्यवृद्धिका कारण देवघाटको विराट महायज्ञ स्थगित
अमरराज नहर्की तनहुँ, वैशाख १३ गते । इन्धनको मूल्यवृद्धिका कारण तनहुँको देवघाटधाममा हुने महायज्ञ नै स्थगित गरिएको छ । देवघाट गाउँपालिका–५ स्थित भर्जन कालिका मन्दिरमा यही वैशाख २१ गत...