लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ | Collector
Gorkhapatra
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
काठमाडौँ, वैशाख १२ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर...