मूल्यवृद्धि नरोकिए विकासनिर्माण ठप्प हुने | Collector
Gorkhapatra
मूल्यवृद्धि नरोकिए विकासनिर्माण ठप्प हुने
मुसीकोट समाचारदातारुकुमपश्चिम, वैशाख १३ गते । रुकुमपश्चिमका निर्माण व्यवसायीले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्यवृद्धि नरोकिए विकासनिर्माणका काम ठप्प हुने चेतावनी दिएका छन् ।...