Lokantar
अमेरिकी समयअनुसार शनिबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बासिङटन डीसीको एक होटेलमा ह्वाइट हाउसका पत्रकारहरूसँग डिनर गरिरहेका थिए, त्यही बेला गोली चलेको आवाज सुनियो । राष्ट्रपति ट्रम्पलाई हतारमा बाहिर निकालियो । कार्यक्रममा सातदेखि आठ गोली चलाइएको बीबीसीले जनाएको छ । 'गोली चलाउने व्यक्ति पक्राउ परेको छ, तर कार्यक्रम जारी रहनुपर्छ,' घटनाको केही समयपछि ट्रम्प आफैंले घटनाबारे जानकारी प्रदान गरे, 'यो कार्यक्रम अभिव्यक्ति स्वतन्त्रताको लागि समर्पित थियो र यसको उद्देश्य सबैलाई ए...
Go to News Site